स्याङजामा सर्वदलीय वैठक बस्दै, मतगणनाको तयारी

समाधान संवाददाता २०७९ मंसिर १४ गते १६:३०

पोखरा ।

स्याजाङजा निर्वाचन क्षेत्र नम्बर २ चापाकोटमा मंसिर ४ गते भएको प्रतिनिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ ।

स्याजाङजा निर्वाचन क्षेत्र नम्बर २ चापाकोटमा निर्वाचन संहिता उल्लंघन भएको भन्दै नेकपा एमालेले पुन मतदान गनुपर्ने माग राखेको थियो । मरेका र विदेश गएकाको नामबाट मतदान भएको भन्दै मतगणना रोकेको थियो ।

Advertisement

निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुनः मतदान नगरि गणना सुचारू गर्न निर्देशन दिएपछि सर्वदलीय बैठक बसेको छ । बैठक पछि मतगणना गरिने बताइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया