स्याङ्जा २ क मा कांग्रेसका अर्याल विजयी
समाधान संवाददाता
२०७९ मंसिर १६ गते ७:४५

पाेखरा ।
गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसले १ सिट थपेकाे छ।
१० दिनपछि गणना भएकाे स्याङ्जा २ काे प्रदेश सभा २ (क) मा कांग्रेसका भोजराज अर्याल विजयी भएका हुन् । अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरे । अर्यालले १५ हजार १६१ मत ल्याएर विजयी भएका हुन् ।
भने एमालेका रेग्मीले १२ हजार ४३१ मत ल्याए ।
याे सँगै कांग्रेसले गण्डकी प्रदेश सभामा १७ सिट सुरक्षित गरेकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया