यी हुन् गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसले टुंग्याएका समानुपातिक सांसद
समाधान संवाददाता
२०७९ मंसिर २४ गते १९:३७

पोखरा ।
नेपाली कांग्रेसले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ। कांग्रेसको शनिबार बसेको बैठकले सांसद चयन गरेको हो । समानुपातिकतर्फ दलित २, जनजाति ४ र खसआर्य ३ जना छनोट भएका छन् ।
दलिततर्फ दिलमाया पौ.बि र टिकाकुमारी बस्याल समानुपातिक सांसद बनेका छन् । जनजातितर्फ बिमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङ छनोट हुँदा खसआर्यतर्फ सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी सांसद बनेका छन् ।
सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया