प्रतिनिधि सभा र प्रदेश सभागरी गाेरखा बाट १० सांसद
समाधान संवाददाता
२०७९ मंसिर २५ गते १२:४९

पाेखरा ।
गाेरखाबाट प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ४ जना गरी १० सांसद निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट चार, नेपाली कांग्रेसबाट तिन, नेकपा एमाले, परिवार दल, र नेपाल समाजवादी पार्टीका एक/ एक जना निर्वाचित भएका छन् ।
माओवादी केन्द्र
पुष्पकमल दाहाल
हितराज पाण्डे
कृष्ण धिताल
सुशीला सिंखडा
नेपाली कांग्रेस
राजेन्द्र बजगाईं
सुरेन्द्रराज पाण्डे
नन्दप्रसाद न्यौपाने
नेकपा एमाले, दिनेशचन्द्र देवकोटा
नेपाल परिवार दल, एकनाथ ढकाल
नेपाल समाजवादी पार्टी,फणिन्द्र देवकोटा
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया