नेपालमा जन्मिन पाउनु भाग्यः केपी ओली
समाधान संवाददाता
२०७९ पुष ८ गते १७:०५

पोखरा ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा जन्मन पाउनु भाग्यको कुरा भएको बताएका छन् । पोखरामा जारी नेपाल साहित्यिक महोत्सवमा उनले यस्तो बताएका हुन् ।
महोत्सवको दसौं संस्करण अन्र्तगत केपी शर्मा ओलीसँग राजनीतिबाहिरको जीवन विषयमा शुक्रबार अन्र्तक्रिया भएको छ । उनले रोजेर मेहनत गरेर नेपालमा जन्मेको होइन, त्यसैले शिवभूमि, बुद्धभूमि, विद्धानहरुको भूमि, विरभूमि नेपालमा जन्मन पाउनु भाग्यमानी भएको बताएका छन् ।
‘भाग्यमानीको दुई वटा अर्थ हुन्छ, ‘एउटा भगवानले बनाइदिएको र अर्काे स्वत पाएको सकारात्मक कुरा’ उनले भने, नेपालमा धेरै राम्रा विकास भएका छन्, अर्गन ट्रान्सप्लान्ट सुविधा आएको छ, म प्रधानमन्त्री जस्तो पदमा हुँदा पनि म बाहिर गइन नेपालमै उपचार गरे ।’
सम्बन्धित







पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया