पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष बास्तोलाको निधन

समाधान संवाददाता २०७९ पुष १३ गते ८:३७

पोखरा ।
पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद बास्तोलाको निधन भएको छ ।

Advertisement

नेपाली कांग्रेस कास्कीका पूर्व उपसभापति एवं पोखरा महानगर वडा नं. ९ का पूर्व अध्यक्षसमेत रहेका बास्तोलाको बुधबार बिहान निधन भएको हो ।

उनको शवलाई नयाँ बजार स्थित निवासबाट बिहान ९ बजेपछि शव यात्रा गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको आजै अन्त्येष्टि गरिनेछ ।

तपाईको प्रतिक्रिया