गण्डकीका जेष्ठ सदस्य बस्यालले लिए शपथ
समाधान संवाददाता
२०७९ पुष १३ गते ११:४६

पोखरा ।
गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका छन् । प्रदेश प्रमुखको निवासमा बुधबार बिहान ११ बजे आयोजित एक कार्यक्रममा बस्यालले प्रदेश प्रमुख गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
बस्याल पर्वत २ बाट नेकपा एमालेबाट प्रदेशबाट निर्वाचित सांसद हुन् । उनको जन्म विसं २०१४ भदौ ५ गते पर्वतमा भएको हो ।
प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यले सपथ खुवाउने प्रावधान छ सोहिअनुरुप गुरुङ समक्ष शपथ लिएका हुन्।
सम्बन्धित







महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया