फुटबल मैदानमा खेलकुद मन्त्री दीपक मनाङे
समाधान संवाददाता
२०७९ पुष १३ गते १९:५४

पोखरा
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे भनेर चिनिने राजिव गुरुङले स्पेनी क्लबविरुद्ध फुटबल खेलेका छन् । पोखरा रंगशालामा बुधबार स्पेनी क्लबविरुद्ध गण्डकी ११ टिमबाट मनाङे फुटबल खेलेका हुन् ।
उनी खेलको ७३ औं मिनेटमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तानको स्थानमा उनी मैदान प्रवेश गरेका हुन् । सो खेलमा स्पेनी क्लबले गण्डकी ११ लाई ३-० ले पराजित गर्यो ।
सम्बन्धित







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया