पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा प्रवेश
समाधान संवाददाता
२०७९ पुष १५ गते १७:४१

पोखरा ।
२२ औं संस्करणको आहा रारा गोल्डकपमा सर्वाधिक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले क्वाटरफाइलनमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबार भएको खेलमा पुलिसलाई २–१ ले पराजित गर्दै चर्च ब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको हो । जितका लागि चर्च ब्वाइजका कप्तान अनन्त तामाङ र अन्जन विष्टले १/१ गोल गरे । पुलिसको तर्फबाट रवि शंकर पासवानले एक गोल गरे ।
सम्बन्धित








सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया