पत्रकार अनितालाई मातृशाेक
समाधान संवाददाता
२०७९ पुष १९ गते १४:५१

पोखरा ।
पत्रकार अनिता घिमिरेकी आमा देवकला घिमिरेको ८४ वर्षको उमेरमा निधन भएको छ । शनिबार एक्कासि हर्ट अट्याक भएपछि अस्पताल भर्ना मंगलबार मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएकी उनको उपचारको क्रममा निधन भएको हो ।
गत वर्ष देखि प्यारालाइसिस भएकी उनी दमबाट समेत पीडित थिइन् । देवकलाका ५ भाइ छोराहरु कृष्णप्रसाद, स्व बलराम, शिवप्रसाद, स्व उपेन्द्र घिमिरे र गोकर्ण र ३ बहिनी छोरीहरु स्व अम्बिका ज्ञवाली, मिठु नेपाल र अनिता घिमिरे छन् ।
स्व देवकलाको पाल्पा, गुल्मी र स्याङ्जाको संगम रिडीमा मंगलबार नै अन्त्येष्टी हुने नाति भुवन घिमिरेले बताए । गत जेठमा पाल्पाको तानसेन १४, कुसेनीमा उनको चौरासीपूजा भएको भुवले बताए ।
अनिताले अघिल्लो वर्ष कोरोनामा आफ्ना माहिला दाइ बलराम घिमिरे, दिदी अम्बिका ज्ञवाली र भिनाजु प्रकाश ज्ञवालीलाई समेत गुमाएकी थिइन्।
सम्बन्धित








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया