मनाङलाई हराउँदै भुटनीज सेमिफाइनलमा
समाधान संवाददाता
२०७९ पुष १९ गते १७:१४

मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै अमेरिकाको भुटनीज युथ सकर क्लब २२औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मस्र्याङ्दीलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भुटनीजको जितमा प्रविन बस्नेतले गोल गरे । उनले खेलको १८ औं मिनेटमा गोल गरेका थिए ।
सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया