नवनियुक्त मुख्यमन्त्री अधिकारीले पदभार लगत्तै गरे ५ निर्णय

समाधान संवाददाता २०७९ पुष २५ गते १८:५४

पोखरा ।

Advertisement

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहणसँगै ५ निर्णय गरेका छन् । अधिकारी आजै मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले आजै सपथ गरी पदभार ग्रहण गरेका छन् ।

तपाईको प्रतिक्रिया