जातीय विभेदका आरोपित वडाध्यक्षलाई कारवाही माग गर्दै नगर सभामा विरोध, केही समयका लागि स्थगित
समाधान संवाददाता
२०७९ पुष २६ गते १५:१२

पोखरा ।
दलित वडा सदस्यको विरोधपछि पोखरा महानगरपालिकाको १२औं नगर सभा स्थगित भएको छ । एमाले जनप्रतिनिधिको विरोधपछि नगर सभा केही समयका लागि स्थगित भएको हो ।
वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पक्राउ परेका पोखरा महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कारबाही माग गर्दै नगर सभामा एमाले जनप्रतिनिधिहरुले विरोध जनाएको थिए ।
अहिले १ घन्टाका लागि नगर सभा स्थगित गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया