शव पोस्टमार्टमको प्रक्रिया सुरु
समाधान संवाददाता
२०७९ माघ २ गते १६:२८

पोखरा ।
आइतबार पोखरा भएका जहाज दुर्घटनाबाट ज्यान गुमाएकाहरुको शव पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना जारी गर्दै शव व्यवस्थापन तथा परीक्षणको प्रक्रिया सुरु भएको जनाएको छ ।
हालसम्म ६८ वटा शव प्रतिष्ठानमा आइपुगेको सूचनामा उल्लेख छ । पहिचान खुलेको नखुलेको छुट्टाछुट्टै राखिने र शव परीक्षण गर्दै क्रमश आफन्तको जिम्मा लगाइने प्रतिष्ठानका निर्देशक भरतबहादुर खत्रीले जानकारी दिए ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया