पर्वतबाट निर्वाचित एमालेका पदम गिरी बने स्वास्थ्यमन्त्री
समाधान संवाददाता
२०७९ माघ ३ गते १०:३५

पोखरा ।
नेकपा एमालेका नेता पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । एमालले पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गिरीलाई स्वास्थ्य मन्त्री बनाउने पक्का भएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।
एमालेबाट पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी र डा. विमला राई पौडेल मन्त्री बन्ने एक नेताले बताए ।
सम्बन्धित








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया