मेयर आचार्यको स्वकीय सचिवमा लामा
समाधान संवाददाता
२०७९ माघ ४ गते १७:२७

पाेखरा ।
पाेखरा महानगरपालिकाका मेयर धनराज आर्चायकाे स्वकिय सचिवमा पूर्ण लामा नियुक्त भएका छन् । मेयर आर्चायले लामालाई बुधबार नियुक्ती गरेका हुन् ।
लामा नेकपा एकिकृत समाजवादीका कास्कीका उपाध्यक्ष हुन्, युवासंघ नेपालका केन्द्रिय उपाध्यक्ष, कास्की निर्वाचन क्षेत्र नं २ नेकपा एमालेका पुर्वसचिव र नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद, कास्की पुर्वसचिव हुन् ।
सम्बन्धित








महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया