सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

समाधान संवाददाता २०७९ माघ ५ गते १५:२२

पोखरा ।
नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन्। बिहीबार भएको मतदानमा घिमिरेले १६७ मत ल्याई निर्वाचित भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया