नेबिको मह बजारमा
समाधान संवाददाता
२०७९ माघ ११ गते १२:३०

पोखरा ।
नेबिको प्रालि हालै नेबिको मह बजारमा ल्याएको छ । १ केजी, ५ सय ग्राम र २ सय ५० ग्राममा नेबिको मह बजारमा उपलब्ध छ । १ केजीको मूल्य ७ सय ५०, ५ सय ग्रामको ४ सय र २ सय ५० ग्रामको २ सय २५ रुपैयाँ छ ।
आकर्षक बट्टामा बजारमा आएको मह गुणस्तरीय भएको कम्पनीको दाबी छ । नेबिको नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी हो ।
सम्बन्धित








२०२५ः तातो वर्ष
पशुपति मन्दिरको सभा
विद्यार्थीको दाँत जाँच
डुंगा दौड जित्नेलाई खसी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया