पोखरा आरोग्यममा कपाल रोप्ने प्रविधि
समाधान संवाददाता
२०७९ माघ ११ गते १३:४०
पोखरा ।
आरोग्यम हेयर केयर सेन्टरले कपाल झरेको ठाँउमा नयाँ कपाल रोप्ने प्रविधि सुरु गरेको छ । काठमाडौंबाट डा कमलराज धितालसहितको विज्ञ टोलीले मंगलबारबाट पोखरा ईन्द्रचोकमा रहेको आरोग्यमबाट सेवा सुरु गरेको हो ।
काठमाडाैंमा ३ वर्षअघि सुरु भएको यो सेवा पोखरामा पनि विस्तार गरिएको प्रबन्ध निर्देशक डा विण्णु चापागाईंले बताए । यो सेवा काठमाडौंभन्दा सस्तोमा पोखरामा दिइने उनको भनाइ छ ।
यो प्रविधि भरपर्दो र सफल भएकाले ढुक्क भएर सेवा लिन उनले अधुरोध गरेका छन् ।
सम्बन्धित








२०२५ः तातो वर्ष
पशुपति मन्दिरको सभा
विद्यार्थीको दाँत जाँच
डुंगा दौड जित्नेलाई खसी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया