सिमला आधारभुत विद्यालयको अभिभावक दिवस
समाधान संवाददाता
२०७९ माघ १७ गते १६:१७
पोखरा ।
सिमला आधारभुत विद्यालयले सोमबार ३३ औं अभिभावक दिवस मनाएको छ । कार्यक्रममा विद्यार्थी तथा कर्मचारीलाई पुरस्कार वितरण एवम सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल सुनारले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए । प्रमुख अतिथिमा गण्डकी प्रदेशका कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेदबहादुर गुरुङ थिए ।
प्रध्यानाध्यापक हरीमाया बरालले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने शिक्षक देवेन्द्रराज परियारले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा हरिबहादुर बराल, कृष्णप्रसाद बराल, डिल्लीराम बराल लगायतले बोलेका थिए ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया