हरिहर ज्येष्ठ नागरिक समाजमा लोक
समाधान संवाददाता
२०७९ फागुन १ गते ११:३७

पोखरा ।
हरिहर ज्येष्ठ नागरिक समाजको हालै भएको भेलाले लोकबहादुर तिमिल्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कृष्णबहादुर कार्की, सचिव गणेशबहादुर तिमिल्सिना र कोषाध्यक्षमा गोविन्द बस्ताकोटी छन् । सदस्यमा शम्शेर केसी, गीता खत्री, सरस्वती गौतम, लक्ष्मी कार्की र विष्णुबहादुर खत्री छन् ।
समितिका सल्लाहकारमा जगत कार्की, भीमबहादुर खत्री, महेन्द्रराज पौडेल, यामकुमार बस्नेत र मोहनबहादुर बस्नेत छन् ।
शनिबार आयोजित कार्यक्रममा तदर्थ समिति घोषणा भएको हो । ज्येष्ठ नागरिकलाई मनोरञ्जन, सुरक्षा र उनीहरुको अनुभव र ज्ञान उपयोग गर्न समाजले काम गर्ने योजना छ ।
सम्बन्धित









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया