लक्ष्मी माविकाे व्यवस्थापन समितिमा वडाध्यक्ष थापा
समाधान संवाददाता
२०७९ फागुन ४ गते १४:५९

पोखरा ।
पोखरा २६ को लक्ष्मी माविको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छ । वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको हो ।
समितिको सदस्यमा रामकृष्ण जिसी, हरिप्रिया पौड्याल, तिलकशाली सापकोटा, सीता बस्ताकोटी, सुस्मिता खड्का खत्री र सूर्यनाथ बराल छन् । शिक्षक प्रतिनिधिमा विष्णुप्रसाद तिवारी रसदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारी छन् ।
यस्तै, रामज्योति माविमा कुलबहादुर थापाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति बनेको छ । समितिको सदस्यमा माया बराल, ममता गुरुङ, राजु गुरुङ र नृपेश अधिकारी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक गुमनाथ लामिछाने छन् ।
सम्बन्धित








मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
मुलुक चुनावमा होमियो, अब सुशासन र समृद्धिको मार्ग: संचारमन्त्री खरेल
कवि शिरोमणिको दर्शनमा विद्यावारिधि गर्ने ढकालको अभिनन्दन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया