पत्रकार पाठकलाई मातृशोक
समाधान संवाददाता
२०७९ फागुन ४ गते २१:५८

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष केशव पाठककी आमा नैनकुमारी पाठकको निधन भएको छ । बिहीबार नैनकुमारीको ८० वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
मञ्चका महासचिव राजाराम पौडेलले नैनकुमारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उच्च रक्तचाप, मधुमेह लगायतका रोगबाट पीडित उनको बिहीबार साँझ नै अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । नैनकुमारीका श्रीमान्, ४ छोरा र २ छोरी छन् ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया