ईनरह्विल क्लबकाे सिलाई मेसिन सहयाेग
समाधान संवाददाता
२०७९ फागुन १७ गते १३:३९

पोखरा ।
ईनरह्विल क्लब अफ न्यूरोड पोखराले दुईजना महिलालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । नारी दिवसको पुर्वार्धमा पोखरा ११ का सीता परियार र ३ का कृष्ण दासलाई मेसिन सहयोग गरेको हो ।
कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यको उपस्थिति थियो । ११ कै वडासदस्य सुशील बास्तोलाले पदमा बसेपछि मानवियताको पनि ख्याल गरेर काम गर्नु पर्ने यस्ता कार्यले आत्मसन्तुष्टि प्राप्त हुने विचार प्रकट गरे।
मेसिन ग्रहण गर्दै सीता परियार र कृष्ण दासले मेसिनको सहि सदुपयोग गर्ने भन्दै धन्यवाद दिएका थिए । कार्यक्रम संयोजक क्लबका पूर्वअध्यक्ष गिता सिग्देलले गरेकी थिइन् भने सञ्चालन सचिव गिता केसीले गरेकी थिइन् ।
सम्बन्धित







थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन
केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया