जेसीजमा फागुपूर्णिमा विशेष कार्यक्रम
समाधान संवाददाता
२०७९ फागुन २५ गते ११:४८

पोखरा ।
पोखरा लेडी जेसीजले जेसीजका सदस्यबीच बन्धुत्व भावना प्रगाढ बनाउन फागुपूर्णिमा विशेष कार्यक्रम गरेको छ । जेसीज वर्ष २०२३ को वार्षिक कार्यक्रम अन्तर्गत जेसीआइका सदस्यबीच प्रेम, सद्भाव र आदर भावले जीवनलाई रंगीन तथा आत्मीय सम्बन्ध विस्तार गर्न कार्यक्रम गरिएको जेसीज वर्ष २०२३का दिगो विकास लक्ष्य (एसडीजी) कोअर्डिनेटर इन्द्रेणी चालिसेले जानकारी दिइन् ।
पोखरा लेडी जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२३का एरिया बीका थिम डाइरेक्टर लक्ष्मी अधिकारीले होलीको सगुन तथा पुष्पगुच्छा दिएर उद्घाटन गरेको कार्यक्रममा जेसीज वर्ष २०२३ का अध्यक्ष लक्ष्मी कुँवर थापा, सहसचिव चन्द्रा भुजेल, सम्झना थापा लगायतले फागु पर्वको महत्वबारे बोलेका थिए ।
सम्बन्धित







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया