डेभलपमेन्ट बैंकर्स एसोसिएसनकाे अध्यक्षमा सुयोग चयन

पोखरा ।
सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्ष चयन भएका छन् । एसोसिएसनको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत रुपमा चयान भएका हुन् । वर्तमान अध्यक्ष मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको कार्यकाल सकिएसँगै अधिवेशन भएको थियो ।
एसोसिएसनको चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कर्याकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी र कोषाध्यक्ष लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरालाई चयन गरेको छ ।
एसोसिएसनको कार्यकारी सदस्यमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, डा. इन्द्र कट्टेल सर्वसम्मत चयन भएका छन् ।








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया