५ वर्षयताकै महंगो भाउमा टमाटर

समाधान संवाददाता २०७६ जेठ ६ गते ८:३७


समाधान सम्वाददाता

गोलभेडाको भाउ ५ वर्ष यताकै सबैभन्दा उच्च भएको छ ।

५ वर्षमा चैतदेखि जेठ १ सम्ममा गोलभेंडाको मूल्य प्रतिकिलो ४० देखि ८० को बीचमा रहे पनि यो वर्षको जेठ पहिलो सातादेखि नै मूल्य एक सय रुपैयाँभन्दा बढी भएको हो ।

Advertisement

अहिले प्रतिकिलो गोलभेडाको मुल्य एक सय ६० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया