लायन्स पाेखरा सृजना चाैतारीमा दीपक
समाधान संवाददाता
२०७९ चैत ५ गते १२:०४

पाेखरा ।
लायन्स क्लब अफ पाेखरा सृजना चौतारीको अधिवेशनले बर्ष २०२३/०२४ को लागि दीपक तिमिल्सिनाकाे अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेकाे छ । अधिवेशन शनिबार सम्पन्न भएकाे थियाे ।
वर्ष २०२२/०२३ का क्लबका अध्यक्ष जनकबहादुर कार्कीकाे अध्यक्षतामा भएकाे अधिवेशनले आगामी वर्षका लागि सर्बसम्मत नेतृत्व चयन गरेकाे हाे ।
क्लबकाे प्रथम उपाध्यक्षमा उमापति ढकाल, दितीय उपाध्यक्षमा शान्ती सिग्देल, तृतीय उपाध्यक्ष कृष्ण सुवेदी, सचिवमा रमेश अधिकारी र काेषाध्यक्षमा शाेभाखर पाैडेल चयन भएका छन् ।
अधिवेशन लायन्स क्लब ३२५ जे अन्तरगत डिष्ट्रिक रिपाेटर चिफ बालकृष्ण बरालकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।
सम्बन्धित









गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया