वात्स्यायन वृद्धाश्रममा ललित
समाधान संवाददाता
२०७९ चैत ९ गते ११:११

पोखरा ।
वात्स्यायन वृद्धाश्रम पोखरा १४ को छैटौं साधारण सभा तथा चौथौं अधिवेशनले ललित बानियाँको नेतृत्वमा नयाँ कार्यसमिति चुनेको छ । उपाध्यक्षमा थमनबहादुर कार्की, सचिव रामजी केसी खत्री, उपसचिव सबिना अधिकारी क्षेत्री र कोषाध्यक्ष नरेन्द्र कुँवर छन् ।
कार्यसमिति सदस्यमा कीर्तिबहादुर खत्री, जगन्नाथ तिमिल्सिना, रामचन्द्र खत्री, राधिका लम्साल, बालाराम बराल र मिठु कार्की चयन भएका छन् । कार्यक्रममा गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले वृद्धाश्रमलाई अझ व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए ।
पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जगन्नाथ तिमिल्सिना, ईन्द्रमाया बानियाँ, कमलनयन गौतम, तारा पाखे लगायतले बोलेका थिए ।
सम्बन्धित








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया