भ्रमणमा हार्डवयर व्यवसायी
समाधान संवाददाता
२०७९ चैत १५ गते १७:२१

पोखरा ।
पोखरा हार्डवयर एसोसिएसन कास्कीको टोलीले व्यावसायिक तथा धार्मिक एवं पर्यटकीय भ्रमण थालेको छ । १९ गतेसम्म पोखरादेखि धुलिखेल, कालिन्चोक भगवती मन्दिर, हलेसी महादेव, बर्दिबास भरतताल सर्लाही हुँदै पोखरा फर्कने गरी १५ गते बुधबार टोली प्रस्थान गरेको हो । भ्रमणको संयोजन संस्थाका कार्यसमिति सदस्य मनोजकुमार अधिकारीले गरिरहेका छन् ।
भ्रमण योजना तयारी कार्यक्रममा संस्थाका अध्यक्ष, परिकल्पनाकार, पूर्व अध्यक्ष, वरिस्ठ सल्लाहकारहरु, पदाधिकारी, कार्यसमिति सदस्यहरु तथा व्यवसायी सदस्य सहभागी भएको संस्थाका महासचिव कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया