लायन्स डिस्ट्रिक्ट ३२५ एलको गभर्नरमा परमेश्वर
समाधान संवाददाता
२०७९ चैत २६ गते १९:१५

पोखरा ।
लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एल नेपाल को डिस्ट्रिक गभर्नरमा परमेश्वर बराल निर्वाचित भएका छन् ।
यही चैत २५ गते पोखरा सभागृहमा भएको महाधिवेशनबाट बराल गभर्नरमा निर्वाचित भएका हुन् ।
जितपछि बरालले आफ्नो कार्यकालमा शारीरिक रुपमा असक्त र अपांगता भएका व्यक्तिहरुको जीवन सहजीकरणका लागि विभिन्न कार्य गर्ने योजना प्रस्तुत गरे । उक्त निर्वाचनबाट सुमन भट्ट प्रथम भाइस गभर्नर र एकनारायण शर्मा द्वितीय भाइस गभर्नरमा निर्वाचित भए ।
सम्बन्धित








गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया