चेम्बरमा शुभकामना आदानप्रदान

पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले नयाँ वर्ष २०८० को भित्तेपात्रो (क्यालेन्डर) गरिन् ।
प्रतिनिधि सभाका सदस्य भट्टराईले पछिल्लो समयमा निजी क्षेत्र बैंक तथा वित्तीय क्षेत्रको मारमा परेको बताइन् । उनले पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्न नसकेको उल्लेख गरिन् ।
निजी क्षेत्रको मनोवल उकास्न सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले संसदको शून्य समयमा निजी क्षेत्रको सवाललाई उठाएको जानकारी दिइन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बराल, पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष यमनाथ पौडेल, वस्तुगततर्फका उपाध्यक्ष उमराज बास्तोला, वाणिज्यतर्फका उपाध्यक्ष प्रेम सुवेदी, महासचिव नवराज आचार्य, महिला चेम्बर अफ कमर्स कास्की अध्यक्ष सीमा कोइराला लगायतले निजी क्षेत्रको सवालमा बोलेका थिए ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया