पिपल्स सहकारीको पात्रो
समाधान संवाददाता
२०८० वैशाख १ गते ११:०७

पोखरा ।
पिपल्स बचत तथा ऋण सहकारीले नयाँ सालको पूर्वसन्ध्यामा बिहीबार शुभकामना आदानप्रदान गरेको छ । सो अवसरमा संस्थाका अध्यक्ष शंक बहादुर खत्री तथा मनिपाल अस्पताल आँखा विभागका डा लक्ष्मण तिम्सिनाले सहकारीले प्रकाशन गरेको भित्तेपात्रो संयुक्त रुपमा सार्वजनिक गरे ।
कार्यक्रममा सहकारी सञ्चालक समिति सदस्य राधिका भट्टराईले संस्था प्रविधिमैत्री हुँदै सेयर सदस्यसम्म सूचना र जानकारी पुर्याउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रमका वत्ताहरुले सहकारी शिक्षालाई अझ प्रभावकारी रुपले सेयर सदस्यसम्म लैजान र आर्थिक सुशासन कायम गर्दै सेयर सदस्यको हितमा अधिकतम रुपले लाग्नुपर्नेमा जोड दिएको संस्थाका मुख्य व्यवस्थापक महेश पौडेलले जानकारी दिए ।
सम्बन्धित







हाटबजार र कृषि प्रणाली
सम्पादकीय—आप्रवासनमा नारा र व्यवहारबिच खाडल
पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया