बारा–पोखरा सम्पर्क समाजको शुभकामना
समाधान संवाददाता
२०८० वैशाख ३ गते १३:५५

पोखरा ।
बारा–पोखरा सम्पर्क समाजले नयाँ वर्ष २०८० सालको अवसरमा पोखरामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक बारा निवासी डाक्टर द्वारिका उप्रेती, वन विज्ञान अध्ययन संस्थान पोखराका प्राध्यापक डा नारायण गौतम, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य दिलीप श्रेष्ठ, संस्थाका अध्यक्ष माधव खतिवडा, वरिष्ठ उपाध्यक्ष होमविलास सापकोटा, सचिव राजेन्द्र आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए ।
बारा–पोखरा सम्पर्क समाज पोखरा र आसपासमा बसोबास गर्ने बाराबासीहरुको साझा संस्था हो । विभिन्न पेशा व्यवसायका निम्ति आफ्नो थातथलो छोडेर पोखरा र आसपासमा बासोबास गरिरहेका जिल्लाबासीको एकता, सहकार्य र भाइचारा अभिवृद्धिका निम्ति दुई वर्षअघि संस्था स्थापना गरिएको सचिव आचार्यले जानकारी दिए ।
सम्बन्धित







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया