गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य
समाधान संवाददाता
२०८० वैशाख १० गते १८:४१

पोखरा ।
सरकारले गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छ । सभाको दोस्रो अधिवेशन ९ वैशाखमा डाकिएको थियो । त्यस दिन मुख्यमन्त्र खगराज अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव राखेका थिए । तर उनको प्रस्ताव बिफल भयो । उनी पदमुक्त भए ।
नयाँ मुख्यमन्त्री नियुक्त नभएको अवस्थामा एमाले नेता अधिकारी कामचलाउ जिम्मेवारीमा छन् । उनको मन्त्रिपरिषदले प्रदेश सभा अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो । सरकारको सिफारिसमा गुरुङले प्रदेश सभा अधिवेशन अन्त्य गरेका हुन् ।

सम्बन्धित








गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया