लेउवासंघको आर्थिक सहयोग
समाधान संवाददाता
२०८० वैशाख ११ गते ११:०६

लेखनाथ ।
लेखनाथ उद्योग बाणिज्य संघले शिशुवा बजार व्यवस्थापन समितिलाई आर्थिक सहयोग गरेको छ । संघमा आबद्ध व्यवसायीका लागि व्यावसायिक कला, लेखा प्रणाली, संस्था दर्ता, कर प्रणाली आदिका बारेमा जानकारी गराउनका लागि संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले बजार व्यवस्थापन समितिका अध्यक्ष शिवराज अधिकारीलाई ४० हजारको चेक हस्तान्त्रण गरेका हुन् ।
कार्यक्रममा पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, द्वितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, सदस्य जीवन तिवारी, लेखनाथ नेवाः खल अध्यक्ष भैरवलाल श्रेष्ठ र वडा सदस्य विनोद लामिछानेले कार्यक्रममा बोलेका थिए ।
सम्बन्धित







राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया