बारा २ मा जनमत पार्टीका कुशवाहाले लिए अग्रता
समाधान संवाददाता
२०८० वैशाख ११ गते १५:४२

बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई पछि पार्दै अग्रता लिएका छन्। जनमत पार्टीका कुशवाहाले ६ सय २८ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेका जसपाका यादवले ५ सय ७१ मत ल्याएका छन्। त्यस्तै नेकपा ९एमाले० का पुरूषोत्तम पौडेलले ५ सय १० मत ल्याएका छन्। चौथोमा रहेका रास्वपाका रमेश खरेलले २ सय ३६ मत ल्याएका छन्। यसअघि जसपाका यादवले सुरूआती अग्रता लिएका थिए।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया