विदेशमा गर्ने काम अब अनलाइनबाटै छान्न पाइने
समाधान संवाददाता
२०७६ जेठ १२ गते १५:३०

बैदेशिक रोजगारमा जान चाहनेले आफ्नो काम अनलाइनबाटै छान्न सक्ने ब्यवस्था मिलाइएको छ।
कामको प्रकृती, पारिश्रमिक, श्रमिक पठाउने जिम्मा पाएको कम्पनी सबैका बारेमा सिधै https://foreignjob.dofe.gov.np मा हेर्न सकिने विभागका महानिर्देशक भिष्मकुमार भुषलले जानकारी दिए।
यो प्रविधिले विभिन्न एजेन्ट मार्फत धेरै शुल्क असुल्ने, पारिश्रमिक फरक पर्ने, काम फरक पर्ने, पठाउने कम्पनी थाहा नहुने लगायतको समस्या हल हुने विभागको भनाइ छ।
पारिश्रमिकमा ठगिने, तोकिएको भन्दा धेरै समय काम गर्नुपर्ने, तोकिएको सेवा सुविधा नपाउने लगायत समस्या यो प्रविधिले हटाउने भुषलको दाबी छ।
‘सामान्य अनलाइन चलाउन जान्नेले अनलाइन हेरेर सिधै मेनपावरमा सम्पर्क गर्न सक्छन,’ उनले भने ‘ मेनपावरले भनेको तलव, काम र स्थान ठीक छ छैन श्रमिकले यहीँबाट हेर्न सक्छन्।’
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया