स्टेसनरी वितरण
समाधान संवाददाता
२०८० वैशाख २६ गते १२:४७
पोखरा ।
विश्व रेडक्रस दिवसको अवसरमा राखी युवा रेडक्रस सर्कल पोखरा २६ ले स्टेसनरी वितरण गरेको छ । सर्कलले पोखरा २६ को शिवशक्ति आधारभूतमा सहयोग गरेको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की सभापति डण्डराज शर्माले रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको अभियानले विश्वभर मानिसलाई सेवामा समर्पित बनाएको बताए ।
सर्कलका अध्यक्ष विकास रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २६ की वडा सदस्य लक्ष्मीदेवी भट्टराई, नरेसो पोखरा २६ उपशाखा सभापति शैलेन्द्रमोहन भट्टराई, युवा सर्कलका निवर्तमान अध्यक्ष सन्दीप ढुंगाना, प्रधानाध्यापक चन्द्रमान बन्जरा, युवा सर्कलका संरक्षक महेन्द्र ढुंगाना, उपाध्यक्ष सूर्यचन्द्र राजभाट र सहसचिव विशाल राजभाटले बोलेका थिए ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया