प्रेमबहादुर विकले पाए थर सच्याइएकाे नागरिकता
समाधान संवाददाता
२०८० वैशाख २८ गते १०:५९

पोखरा ।
बागलुङ जैमिनी नगरपालिका ८ का प्रेमबहादुर विकले थर सच्याइएको नागरिकताको प्रतिलिपी पाएका छन् । नागरिकतामा प्रेमबहादुर कामी उल्लेख गरिएकोमा मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङबाट उनले प्रेमबहादुर विकको नामबाट नागरिकताको प्रतिलिपी पाएका हुन् ।
प्रशासकीय अधिकृत दिनेश शर्माले विकलाई संशोधित नागरिकता प्रदान गरेका हुन् ।

सम्बन्धित








लक्ष्मी ग्रुपको ५२औं स्थापना दिवसमा २१ कर्मचारी सम्मानित
‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया