गण्डकीको नीति तथा योजना आयोग सदस्यमा अधिकारी नियुक्त
समाधान संवाददाता
२०८० वैशाख २८ गते १४:५७

पोखरा ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डाक्टर सुवास अधिकारी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकाले अधिकारीलाई आयोगको सदस्यमा नियुक्त गरेका हो ।
अधिकारी तेस्रो पटक योजना आयोगको सदस्यमा नियुक्त भएका हुन् । यसअघि अधिकारी कृष्णचन्द्र नेपाली पोखरेल र खगराज अधिकारी नेतृत्वको सरकारका बेला आयोगको सदस्यमा बसेरे काम गरिसकेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृष्णचन्द्र देवकोटालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका छन् ।
सम्बन्धित








सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया