तल्लो बिरौटा टोलको सभा

पोखरा ।
तल्लो बिरौटा टोल विकास संस्थालेको चौथो वार्षिक साधारण तथा बहुउद्देश्यीय सामुदायिक भवन शिलन्यास गरिएको छ ।
कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले नमूना बाटो र अन्य भौतिक पूर्वाधार निर्माणमा गरेको टोलले भवन निर्माण गर्नु सराहनीय भएको बताइन् । टोल विकास संस्थाहरु स्थानीय सरकारका अंग भएको जनाउँदै उनले ऐन, नियम र आवश्यकता बमोजिम काम गर्न आग्रह गरिन् ।
टोलका अध्यक्ष फर्सबहादुर कुँवरले सबैको साथ, सहयोगमा यसै आर्थिक वर्षभित्र भवन निर्माण सक्ने योजना सुनाए ।
कार्यक्रममा वडा सदस्यहरु शिवराम भण्डारी, विक्रम गुरुङ,विष्णुदेवी थापा र तारा परियार, सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, वडा सचिव मञ्जु ढुंगाना, विरुवा मार्ग टोल विकास संस्थाका अध्यक्ष शालिकराम भण्डारी, घारीकुलो टोलका अध्यक्ष गोविन्द गिरी, सनराइज टोल अध्यक्ष प्राणनाथ पौडेल, कृष्ण पौडेल, मेलमिलाप दिदीबहिनी आमा समूहका अध्यक्ष कोपिला क्षेत्री, संगम टोल आमा समूहका अध्यक्ष गंगा पौडेल, संस्था निवर्तमान अध्यक्ष ज्ञानबहादुर क्षेत्री, सदस्य भुवनप्रसाद दाहाल लगायतले बोलेका थिए ।









तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया