फेवा वेगनास अध्यक्षमा टीका

पोखरा ।
लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको २०२३÷२४ को अध्यक्षमा टीकाबहादुर लम्साल निर्वाचित भएका छन् । यो क्लब लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ जे नेपाल अन्र्तगत पर्छ ।
क्लबको प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष राजेश ढुंगाना, तृतीय उपाध्यक्षमा अनुप बराल, सचिव हेमराज तिवारी, कोषाध्यक्ष दीपक भण्डारी, सहसचिव महेश सुनार, सहकोषाध्यक्ष लेखनाथ सुवेदी र मेम्बरसिप चियरपर्सन कृष्णप्रसाद आचार्य चुनिए ।
२०२२/२३ का अध्यक्ष राजाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन वर्ष २०२३/२४ का ड्रिस्टिक जिएटी कोर्डिनेटर सन्तोष घिमिरे, ड्रिस्टिक ब्लड डोनेसन डिर्पाटमेन्ट चिफ जितबहादुर थापा गोपाल, ड्रिस्टिक जिइटी को–कोर्डिनेटर टंकप्रसाद ढकाल, डिस्ट्रिक अफिसर महेश्वर रिमाल, रिजन चियर पर्सन घनश्याम ढुंगाना, जोन चियर पर्सन मोहनराज आचार्य, क्लबका नवनिर्वाचित अध्यक्ष टीकाबहादुर लम्साल, प्रथम उपाध्यक्ष चित्र गुरुङले लगायतले बोलेका थिए ।








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया