हेम्जा बोर्डिङमा जुनियर रेडक्रस सर्कल गठन

पोखरा ।
हेम्जा बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यार्थीहरुको भेलाले रिया दर्नालको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो । सर्कलको उपाध्यक्षमा इच्छा अधिकारी, सचिवमा सलिन गौतम, सह–सचिवमा किस्मत लामिछाने, कोषाध्यक्षमा विजय पौडेल छन् ।
सदस्यमा कृष्टिला गिरी, आयुष्ना परियार, रुविना कुँवर, एष्टर थापा मगर, एली शर्मा, सोनिया पोखरेल छन् । आमन्त्रित सदस्यमा एराज श्रेष्ठ, जेसा भण्डारी, साहिल धमला, कृष्टिना शेरचन छन् । सर्कलको संरक्षकमा विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेल, शिक्षक नायक अशोक खाती र सहनायकमा प्रतीक्षा सुवेदी छन् । सर्कलको सल्लाहकारमा माधावशरण पौडेल, तेजेन्द्र कुँवर र विष्णु कुँवर छन् ।
कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले हरेक विपतमा अग्रसर भएर सेवामा जुट्न आग्रह गरे ।
कार्यक्रम जुरेसका अध्यक्ष प्रनिशा दाहालको अध्यक्षतामा भएको थियो ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया