सहकारीको स्थापना दिवसमा बिरुवा गोडमेल
समाधान संवाददाता
२०८० साउन २ गते १४:२५

पोखरा ।
हाम्रो गन्तव्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा संस्थाले रोपेका बिरुवा गोडमेल गरेको छ । पोखरा १८ मा सहकारीले अघिल्लो वर्ष सारेका बिरुवा संरक्षण गर्दै मरेका विरुवाको स्थानमा नयाँ रोपेको हो ।
सहकारीका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार लक्ष्मण तिमिल्सिना, सचिव विभिषण तिमिल्सिना, कोषाध्यक्ष शरण शाक्य, सदस्य सन्तोष पौडेल, रामप्रसाद तिमिल्सिना, सरोज लामा, राजकुमार प्रधान सल्लाहकार सन्तोष शर्मा तिमिल्सिना, प्रबन्धक सरोज लामा लगायतले बोलेका थिए ।
सम्बन्धित







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया