कास्की २ की प्रतिनिधि सभा उम्मेदवार गुरुङ राप्रपा प्रवेश
समाधान संवाददाता
२०८० साउन १२ गते १४:०७

पोखरा ।
जनता समाजवादी पार्टीको तर्फबाट कास्की क्षेत्र नं २ प्रतिनिधीसभा सदस्यका उम्मेदवार बुद्धिकुमारी गुरुङ पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेकी छन् ।
राप्रपा कास्कीले शुक्रबार आयोजना गरेको एक कार्यक्रमका बिच गुरुङ पार्टी प्रवेश गरेकी हुन्। उनई राप्रपा गण्डकी प्रदेश अध्यक्ष पूर्व मन्त्री माननीय पञ्चराम गुरुङ र राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले पार्टीमा स्वागत गरे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया