स्याङ्जा र तनहुँमा भारी वर्षा मापन
समाधान संवाददाता
२०८० साउन २४ गते १३:०१

पाेखरा ।
स्याङ्जा र तनहुँमा बुधबार भारी वर्षा मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतकाे बाढी पूर्वानुमान महाशाखाका अनुसार गत २४ घन्टामा यी दुई जिल्लामा धेरै भारी वर्षा गरिएकाे हो । यहाँ थप वर्षा हुन सक्ने महाशाखाले जनाएकाे छ ।
स्याङ्जामा २४ घन्टामा १५७ मिलिमिटर वर्षा मापन भएको छ भने तनहुँको बन्दीपुरमा १४४ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा थाेरै वर्षा मापन राेल्पामा २.२ मिलिमिटर र पधमपुरमा ३.६ मिलिमिटर वर्षा मापन भएकाे छ ।
आज दिउँसो र राति पनि गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
सम्बन्धित









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया