कास्कीको माछापुच्छ्रेमा जिप दुर्घटना हुँदा ९ जना घाइते
समाधान संवाददाता
२०८० भदौ १० गते १९:२६

पोखरा । कास्कीको माछापुच्छ«े गाउँपालिकामा बलेरो दुर्घटना भएको छ । बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका स्थानीयले बताएका छन् ।
घाइतेमध्ये ७ जनाको अवस्था सामान्य रहेको र बाँकी २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । माछापुच्छ«े गाउँपालिका ७ का वडाध्यक्ष राजेन्द्र क्षेत्री माछापुच्छ«े इदीखोला चल्ने चालकसहित १० जना सवार ग ३ च ५८३८ नम्बरको उक्त बलेरो जिप दुर्घटना भएको हो ।
सम्बन्धित








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया