विप्लवका जिल्ला अध्यक्ष पक्राउ
समाधान संवाददाता
२०७६ जेठ ३० गते १२:४३

रासस, नवलपरासी
नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
गिरीलाई बर्दघाट–९ बाट बुधबार पक्राउ गरिएको हो ।
स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरी पक्राउको विरोधमा बुधबार विद्यार्थीले जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए ।
सम्बन्धित









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया