हेमजामा बसकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु
समाधान संवाददाता
२०८० भदौ २४ गते १४:३५

पोखरा ।
पोखरा २५ हेमजामा शनिबार बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । काठमाडौंबाट बागलुङ तर्फ गइरहेको हाइसले ठक्कर दिँदा नौली बिकको मृत्यु भएको हो ।
बा ३ ख ९७२६ नम्बरको हाइसलसापकोटा चोकमा बाटो काट्दै गरेकी बिकलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
हाइसको ठम्करबाट गम्भिर घाइते भएकी अन्नपूर्ण गाउँपालिका ४ की बिकको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालयले बताएको छ ।
सम्बन्धित









यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा एक महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया